काँग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प छैन: वरिष्ठ नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । नेपाली काँग्रेस ब्यासनगर समितिको आज दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहिला आफै सुध्रिनुपर्नेमा जोड दिनुभयो । विपक्षी पार्टीप्रति जनताको भरोसा घट्दै गइरहेको अवस्थामा काँग्रेस जनताको भरोसाको केन्द्रविन्दु बन्न सक्नुपर्ने … Continue reading काँग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प छैन: वरिष्ठ नेता पौडेल